तपाइहरुलाइ तर्साउन भनेको होइन है फेरी। तर पनि नेपालकोमात्रै ख्याल गर्ने लेखहरु मात्रै लेखेर भएन नि, नेपालीको ख्याल राख्ने लेख पनि त लेख्नुपर्यो। अमेरीकामा मात्रै दिनमा २४०० जना मानिसहरु मुटुकै रोगका कारण ज्यान जाने गर्छ। विश्वमा एकै दिनमा मुटुको कारण ज्यान गुमाउनेको संख्या ५०,००० छ। यस्को अर्थ मर्नेहरुमा एक तिहाइ मुटूका रोगी पर्नेरहेछन। गाउं घरमा मानिसहरुलाइ चक्कर आयो ढल्यो, एक छिन पछी आर्यघाट। पत्तै हुदैन के ले मर्यो मर्यो । प्राय: यसरी अकस्मात इहलिला समाप्त मुटूकै रोगले हुने गर्दछ। सम्झनुहोस त, तपाइले चिनेका मात्रै बाटोमा हिड्दा हिड्दै या बोल्दा बोल्दै कती जनाको जिवन चेट भएको छ?
फेब्रररी महिनाको अबसर पारेर मुटुको रोग हुने कारण र समाधानका केही उपाय यांहा प्रस्तुत गर्दैछु।
फेब्रररी महिनाको अबसर पारेर मुटुको रोग हुने कारण र समाधानका केही उपाय यांहा प्रस्तुत गर्दैछु।
मुटूको रोग लाग्ने मुख्य कारण हुन:
मुटुको रोगको परिवारीक इतिहास भएको।
अत्याधीक मोटोपन भएको।
शारीरिक रुपमा कम शक्रिय हुनु।
अत्याधीक कोलस्ट्रोल हुनु।
अत्याधीक ब्लडप्रेसर हुनु।
धुम्रपान सेवन गर्नु।
डाइबेटिजको रोगी हुनु।
नआत्निहोस है पाठकहरु, समाधान पनि सजिलै रहेछन।
अत्याधीक मोटोपन भएको।
शारीरिक रुपमा कम शक्रिय हुनु।
अत्याधीक कोलस्ट्रोल हुनु।
अत्याधीक ब्लडप्रेसर हुनु।
धुम्रपान सेवन गर्नु।
डाइबेटिजको रोगी हुनु।
नआत्निहोस है पाठकहरु, समाधान पनि सजिलै रहेछन।
समाधान हरु यस प्रकार छन:
१० प्रतीश मात्रै भए पनि वजन घटाउनु।
फस्टफुड तथा नराम्रो खाने बानी छोड्नु।
सोफमा मात्र लम्पसार नपरी यता उता गरी आफुलाइ फुर्तीलो बनाउनु।
सांझमा दांत माझ्ने तथा दात फ्लस गर्ने गर्नु।
सधै तनावबाट मुक्त रहने गर्नु।
स्वस्थ्य खाने कुरा जस्तै सागपात तथा फलफुल खानु।
माथीका कुरामा याद राखे मुटूको रोगबाट लड्न पक्कै पनि सकिन्छ।

No comments:
Post a Comment
malai man paryo